प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्दै - Purba Pati

प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्दै

दमक, २० वैशाख ।


प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दैछन् ।
अहिले केही बेरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।
कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेलामा प्रम ओलीले सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर