कोरोना संक्रमण कारण काठमाडौमा एक जनाको मृत्यु - Purba Pati

कोरोना संक्रमण कारण काठमाडौमा एक जनाको मृत्यु

काठमाडौं, ४ भदौ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज मात्र कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म एक सय २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर